Security guard interview question and answer in nepali || सेक्युरिटी गार्डको अन्तरवार्तामा सोधिने प्रस्न र उत्तरहरु।
यदि तपाई सिक्युरिटी गार्डको अन्तरबार्ताको लागी जाँदै हुनुहुन्छ भने यो पोस्ट तपाईंको लागी एकदमै उपयोगी हुनेछ।यदि तपाईं वैदेशिक रोजगारीको लागी जाँदै हुनुहुन्छ भने तपाईंको लागी ईंग्लिश र नेपालको लागी नेपाली भाषामा अन्तरबार्ता दिन सक्नुहुनेछ। प्राय प्रस्नहरुको उत्तर दिन सजिलो होस भनेर बुदाहरु राखिदिएको छु जस्मा तपाईंले २-३ बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।अब हामी लागौ प्रस्न तिर।
1. Why do you want this role?
or why do you want to be security guard?
or why did you become a security guard?
or why security guard?
तपाई किन सिक्युरिटी गार्ड बन्न चाहानु हुन्छ? वा किन सिक्युरिटी गार्ड नै ?
यो प्रस्नमा तपाईंले निम्न पोइन्टहरु समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- skills :- ग्राहक सेवा र अतिथि सत्कार गर्नु सुरक्षा गार्डको अंश हो, जो ब्यक्ति धेरै ब्यक्ति हरुसङ कुरकानी गर्छ वा कुनै किसिम्ले सहयोग गर्छ उस्को communication skill राम्रो हुन्छ।तपाइँलाई तेजिलो राख्छ र तपाइँको अवलोकन कौशल वृद्धि गर्दछ।
- Increased employability :- सुरक्षा गार्डहरू हाल उच्च माग मा छन्, र सधैं हुनेछ
- excercise :- सिक्युरिटी सदा स्वास्थ र चुस्त रहनुपर्छ तेसैले सदैव ब्यायाम को जरुरी हुन्छ जस्ले तपाईंको स्वास्थमा पनि फाइदा पुग्छ। Security guards are prepared for emergency situations, including fire prevention and first aid. This kind of training can be valuable for life situations in general, whether on or off the clock!
यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- I enjoy working as a security guard as it is a dynamic role that allows me to feel that I am offering my services in doing something that matters and helps others.One of the main functions a security guard has is to protect people and maintain safety which i really like.
- सुरक्षा गार्डको रूपमा काम गर्दा मलाई रमाईलो लाग्छ किनकि यो एक गतिशील भूमिका हो जसले मलाई यो महसुस गर्न दिन्छ कि म मेरो सेवाहरू प्रदान तथा अरूलाई मद्दत गर्ने मौका दिरहेको छ जुन महत्त्वपूर्ण छ। सुरक्षा गार्डको एउटा मुख्य कार्य भनेको मानिसहरूलाई सुरक्षा प्रदान गर्नु र सुरक्षा कायम गर्नु हो, जुन मलाई मनपर्दछ।
2. What do you feel the main responsibilities of a security guard are?
Or what is you duty and responsibility ?
or what is your role?
Or What is the fundamental duty of security guard?
सेक्युरिटी गार्ड को मुख्य काम कर्तव्य के हो?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
• Inspect and patrol premises regularly
• नियमित रूपमा गस्ती गर्नु।
• Monitor property entrance
• ढोकाको निगरानी गर्नु।
• Authorize entrance of people and vehicles
• मानिस र गाडीहरू लाई आधिकृत गर्नु।
• Report any suspicious behaviors and happenings
• शंकास्पद गतिविधि वा ब्यबहारको रिपोर्ट गर्ने।
• Secure all exits, doors and windows
• सम्पुर्ण धोका र झ्याल लाई सुरक्षीत राख्नु।
• Monitor surveillance cameras
• cctv क्यामेराको रेखदेख गर्नु।
• Respond to alarms and react in a timely manner
• आलारम र समय समयमा प्रतिक्रिया दिदै गर्नुहोस्
• Provide assistance to people in need
• आवश्यक परे ब्यक्तिलाई सहयोग गर्नु।
• Submit reports of daily surveillance activity
• दैनिक रूपमा निगरानी सादनको रिपोर्ट गर्नु।
• Submit reports of every suspicious action
• हरेक शंकास्पद गतिविधि को रिपोर्ट जम्मागर्नु
यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- Patrolling and assessing areas to ensure calm, safety and order are kept.To provide a presence that feels stable and strong to ensure clientele feel supported and safe in the environment.To remove potential risks from a situation, including aggressive people, to keep harmony in the space.
- हरदम हर्पल तोकिएको ठाउँ,स्थान,बस्तु वा सामान लाई सान्त र सुरक्षित गर्नु र आवश्यक पर्दा ग्राहकको सहयोग देखि लिएर आक्रमक प्रवृत्तिका ब्यक्ति र हुन सक्ने सम्भावित क्षतिलाई हटाइ सन्त र सुरक्षित वातावरणको निर्माण गर्नुनै सिक्युरिटी गार्ड को मुख्य कर्तव्य हो।
3. What is your relevant experience?
Or What is your experience?
Or do you have any experience?
or How would you describe your experience?
Or How do you describe your last job experience?
के तपाई सङ सेक्युरिटी गार्डको अनुभव छ?
तपाइँ तपाइँको अन्तिम काम को अनुभव को वर्णन कसरी गर्नुहुन्छ?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- training :- तपाईंले सेक्युरिटी गार्डको काम गर्नुभन्दा पहिले वा गर्दैगर्दा कुनैपनी तालिम लिनु भएको छ भने तेस्को बारेमानि बताउन सक्नुहुन्छ।
- experience :- तपाईंले यदि पहिला सिक्युरिटी गार्डमा काम गर्नुभएको छ भने तेस्को बारेमा बताउन सक्नुहुन्छ।
- Skill :- तपाईंको आफ्नो skill को बारेमा केही समाबेश गर्नसक्नुहुन्छ।
- Fresher :- in security guard i have done 3 month training from gorkha security service. In this period i learned a lot about my duty and responsibility. Now i can do best duty from my side as much as possible.
- सुरक्षा गार्डमा मैले गोर्खा सिक्युरिटी सेर्भिस बाट ३ महिनाको प्रशिक्षण लिएको छु। यस अवधिमा मैले मेरो कर्तव्य र जिम्मेवारीको बारेमा धेरै सिकें। अब म मेरो पक्षबाट सकेसम्म उत्तम ड्यूटी गर्न सक्छु।
- experience :- i have a 4 years of experience as security guard in gorkha security service and i have done some training. All the experience and certificate are mentioned in my cv as well.
- मसँग गोर्खा सुरक्षा सेवामा सुरक्षा गार्डको रूपमा ४ बर्ष काम गरेको अनुभव छ र मैले केही प्रशिक्षण पनि लिएकी छु। सबै अनुभव र प्रमाणपत्र मेरो सीवी मा पनि उल्लेख छ।
4. How do you handle long hour shifts?
Or How do you survive a 15 hour work day
Or How do you survive long shifts on your feet?
Or could you imagine working long hour?
के तपाई लामो सिफ्ट गर्न सक्नुहुन्छ?
वा के तपाई १५ घन्टा लामो सिफ्ट गर्न सक्नुहुन्छ ?
सेक्युरिटी गार्डको काममा लामो सिफ्टहरु गर्नुपर्ने हुन्छ। कतिपय ठाउमा समान्य रुपमै १२ घन्टाको सिफ्टमा काम गर्नुपर्ने हुन्छ। यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- experience :- तपाइसङ लामो सिफ्टमा कामगरेको अनुभव छ भने यस्लाइ समाबेश गर्न सक्नुहुन्छ।
- health condition :- तपाईंको स्वास्थ अवस्था एकदम राम्रो छ तेसैले तपाई लामो समय सम्म उभिएर काम गर्दा पनि तपाईंलाई फरक पर्दैन।
- motivation :- तपाईं आफ्नो कामलाई लिएर सदै उत्प्रेरित हुनुहुन्छ ।
आदि जस्ता बुदालाइ लिएर तपाईंले यसको उत्तर यसरी दिन सक्नुहुन्छ।
• I have experience working longer than 24-hour shifts and know how to manage my energy when that is needed.I keep my physical condition in a healthy state and am sure to get plenty of rest before and after long shifts.
- मसँग २४ घण्टा भन्दा लामो समय काम गर्ने अनुभव छ र मलाई लामो समय सम्म काम गर्न आवश्यक उर्जाको राम्रो प्रबन्ध गर्ने जान्दछु। म सधै आफ्नो शारीरिक अवस्थालाई स्वस्थ अवस्थामा राख्दछु र लामो shift अघि र पछि प्रशस्त आराम पाउने कुरामा निश्चित छु।
5. What is your availability?
or which is your best time?
तपाई कुन समयमा कामको लागी फ्री हुनुहुन्छ?
वा कुन समय तपाइँको लागि उपयुक्त हुन्छ?
प्राय यस्तो प्रश्न पार्ट टाइम जबको लागि सोदिन्छ भने तपाईं हरेक समय कामको लागि तयार हुनुहुन्छ कि हुनुहुन्न भनेर जान्नको लागि यो प्रस्न गरिन्छ। यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- Free time :- तपाईंसङ प्रसस्त खाली समय छ।
- current job :- तपाईंको हालको कामको बारेमा बताउन सक्नुहुन्छ।
- unemployed :- तपाईं बेरोजगार हुनुहुन्छ यसलाइ बताउन सक्नुहुन्छ।
यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- Part-time: I have flexibility within the structure of part-time work, and i am happy to work long hour shifts.
- आमसिक रूपमा काम गर्नकोलागी मैले समय निर्धारण गरेको छु। आवश्यकता अनुरुप म समय मिलाउने छु र येसरी part-time काम गर्नपाउद म खुशी हुनेछु
- Full-time: I am looking to work as much as possible, and have open availability for this role entirely.
- म सकेसम्म धेरै काम गर्न खोज्दै छु, र यस भूमिकाको लागि पूर्ण रूपमा खुला उपलब्ध हुनेछु।
6. What is your experience in carrying weapons?
Or do you have any weapon training ?
or any combat training ?
के तपाई सङ कुनै हतियार बोकेको वा चलाएको अनुभव छ?
वा तपाईंले कुनै कम्ब्याट वा कुनै हतियार चलाउने प्रशिक्षण लिनु भएको छ?
यदि तपाईं पुर्व सेना वा प्रहरी हुनुहुन्छ भने तपाइलाइ हातहतियार को अनुभव होला यदि तपाई पुर्व सेना प्रहरी हुनुहुन्न भने सामन्य ब्यक्तिलाई हातहतियार चलाउन प्रतिबन्ध छ। घरेलु हतियार खुकुरी, तरबार, खुर्पा आदि जस्ता हतियार त हामी प्रयोग गरिरहेका हुन्छौ। यी हतियार बाहेक अन्य हतियारको बारेमा तपाइले गूगल वा youtube बाट जानकारी लिन सक्नुहुन्छ। यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- share your experience if you have :- तपाइसङ कुनैपनी अनुभव भए बताउन सक्नुहुन्छ।
- weapon knowledge :- हातहतियार सङ सम्बन्धित कुनैपनी जानकारी भए बताउन सक्नुहुन्छ।
- Basic things :- तपाईंले सिक्युरिटी तालिम त लिनु भएकोनै होला उक्त कुरा तपाईंले बताउन सक्नुहुन्छ।
यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- I have experience carrying a gun and understand how to use it, though I have not ever had to pull it out.I would never use any weapon to threaten people, and only have it on my person to use if it was a situation to defend the livelihood of myself or another person.
- मसँग बन्दुक बोकेको अनुभव छ र म यसलाई प्रयोग गर्न जान्दछु, यद्यपि मैले यसलाई कहिले पनि चलाएको छैन। म कहिले पनि मानिसहरूलाई डर देखाउन कुनै हतियार प्रयोग गर्दिन, यसलाई म तेस्तो समय प्रयोग गर्ने गर्छु यदि जीवन मरणाको अवस्था भएको भए मेरो वा अन्य व्यक्तिको जीविनको रक्षा गर्नकोलागी यस्लाइ प्रयोग गर्छु।
7. What is your greatest strength as a security guard?
Or What qualities make a good security guard?
Or What would you say is your greatest strength?
तपाईंको ताकत के हो?
वा तपाईंको सबैभन्दा ठुलो ताकत के लाई मान्नुहुन्छ?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
• Creativity :- तपाईं नया कुरा वा बिचार सिर्जना गर्न सक्नुहुन्छ। यो तपाईंको ताकत हुनसक्छ
• Discipline:- तपाईं अनुशासन पालना गर्नुहुन्छ
• Patience:- तपाई धैर्य ब्यक्ति हुनुहुन्छ
• Respectfulness :- तपाईं ब्यक्तिहरु लाइ सम्मान गर्नुहुन्छ।
• Determination:- तपाईं कुनैपनी कुरा तय गरेपछि पूरा गरेरै छोडनु हुन्छ।
• Dedication :- कुनै कर्यको लागि समर्पित हुन सक्नु
• Honesty :- तपाई इमानदार हुनुहुन्छ।
• Versatility :- कुनैपनी चिजलाइ अङ्गाल्न सक्ने। बहुमुखी प्रतिभा भएको।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- I can keep the balance of being calm and collected, while also convey a protective manner that shows I am in control of the situation and can deal with any potential threats.
- म अवस्था लाइ शान्त र सन्तुलिट राख्न सक्दछु, साथै सुरक्षा सम्बन्धि कुनैपनि परिस्थितिको आकलन गरेर कुनै सम्भावित खतराहरूको सामना गर्न सक्छु।
8. How do you deal with situations that have an extreme risk for your safety?
or What should you do if you're seriously concerned about a safety hazard in the workplace?
Or How do you deal with hazards in the workplace?
Or How can you prevent an unsafe working conditions?
तपाईंको काम वा तपाई माथी खतरा छ भने तपाई के गर्नुहुन्छ ?
तपाईं सेक्युरिटी गार्डको काम गर्दै हुनुहुन्छ यसको मत्लब कुनैपनी ठाउँमा सम्भावित जोखिम भएको कारणले तपाइलाइ गार्ड काममा राखिएको छ। तपाईंको काममा सदै जोखिम हुनेगर्छ। यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- analysis :- तपाई कुनैपनी कामगर्दा गहिरो विश्लेषण गरेर गर्नुहुन्छ।
- Patience :- तपाई धैर्य हुनुहुन्छ कुनैपनी अवस्थामा आतिनु हुन्न।
- Creativity:- अवस्था अनुसार आफ्नो प्रतिभा प्रयोग गर्नुहुन्छ।
- Skill :- आफ्नो सीप तथा कौसलको अधिक्तम प्रयोग गर्नुहुन्छ।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ।
यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
9. Do you feel comfortable to control large crowds?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
10. How do you assess the potential danger level in people’s appearances?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
11. Are you familiar with surveillance systems and other electronic tools?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
12. How do you work in a team?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
• Communication:- स्पष्ट तरीकाले संवाद गर्नसक्ने क्षमता एक महत्वपूर्ण टीम वर्क कौशल हो
• Responsibility :- कामप्रति उत्तरदायी हुनु पनि टिमको सपोट गर्नु हो
• Honesty :- इमानदार हुनु।
• Active listening :- राम्रो सुन्ने क्षमता हुनु
• Empathy :- अरुलाइ बुझ्ने समान व्यबहार गर्नसक्ने क्षमता
• Collaboration :- केहि उत्पादन वा केहि सिर्जना गर्न कोहि संग काम गर्ने कार्य।
• Awareness:- एक स्थिति वा तथ्य को ज्ञान वा धारणा। चेतना
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
13. How have you successfully dealt with assault?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
14. How do you deal with angry and aggressive people?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
15. What relevant certifications do you have?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- I understand that there may be situations where aggressive people, crowds or circumstances may threaten mine or other’s safety, this is why I have completed the relevant courses (self-defense) needed to feel confident that I can protect myself from danger.I make sure to analyse the situation carefully before taking action so that I can choose the safest method of dealing with the situation.
- मलाई थहा छ त्यहाँ त्यस्तो परिस्थिति हुन सक्छ जहाँ आक्रामक व्यक्ति, भीड वा परिस्थितिले मेरो वा अन्यकसैको सुरक्षालाई खतरामा पार्न सक्छ, येस्तो अवस्थमा मैले आत्मविश्वास महसुस गर्न आवश्यक छ कि म आफूपनि खतराबाट बच्नसकु र अरुलाइ पनि बचाउन सकु। म कुनैपनी कार्य गर्नु अघि अवस्थाको सावधानीपूर्वक विश्लेशन गर्ने गर्दछु ताकि परिस्थितिको सामना गर्ने सबैभन्दा सुरक्षित र सरल विधि रोज्न सकु।
9. Do you feel comfortable to control large crowds?
or How would you control large crowds at events?
or How would you manage the crowd gathering?
तपाइँ ठूलो भीड नियन्त्रण सहज रुपमा गर्न सक्नुहुन्छ?
वा तपाइँ कसरी कुनैपनि बिशेष परिस्थितिमा ठूलो भीड नियन्त्रण गर्न सक्नुहुन्छ?
वा तपाइँ भीड कसरी व्यवस्थापन गर्नुहुन्छ?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- experience :- तपाई सङ भए अनुभव लाई बताउन सक्नुहुन्छ।
- patient :- आतिनु भएन होस पुर्यायर काम गर्नुपर्छ।
- communication skill :- तपाईंले कसरी ब्यक्तिहरु सङ बोल्नुहुन्छ वा व्यबहार गर्नुहुन्छ तेस्ले पनि महत्त्वपूर्ण भुमिका खेल्छ।
- flexibility:- तपाई कुनैपनि ठाउँमा वा अवस्थामा फिट हुन सक्नुहुन्छ।
- i have experience working in high-volume, busy events that require me to pay close attention to scanning crowds and changing circumstances.I believe that I can stay aware of a large space and assess crowds for potential risks, without being overwhelmed.I enjoy the dynamic nature of working with large crowds and working with teams to maintain order and safety.
- विभिन्न सभा गोष्ठी तथा भिड भाड भएका क्षेत्रमा पहिलेपनी काम गरिसकेको छु जहाँ थुप्रै मानिसहरु भेला हुन्थे र तेसलाइ नियन्त्रणमा राख्न बिशेष ध्यान दिनुपर्ने हुन्थ्यो। जस्लाइ सान्त,सुरक्षीत र संभावित जोखिम नियन्त्रणको लागि मेरो सहकर्मी हरुसङ मिलेर सबै कर्य सुखद रुपमा सम्पन्न भयो। धेरै भिड भयेको ठाउँमा जोखिमको सम्भावना धेरै हुन्छ तेसैले मेरो कला कौशल को सदुपयोग गर्ने मौका पाउछु र धेरैकुरा सिक्ने मौका मिल्छ भने आफ्नो team सङ पनि राम्रो समझदारी बद्दछ। तेसैले यस्तो अवस्थामा म आतिदिन र मलाइ अवस्था सामान्य लाग्छ।
10. How do you assess the potential danger level in people’s appearances?
or How do you assess someone's risk?
or How do you assess risk of hazard analysis?
तपाइँ कसरी मानिसहरुको उपस्थिति मा सम्भावित खतरा स्तर को आकलन गर्नुहुन्छ?
वा तपाइँ कसैबाट हुनसक्ने जोखिम कसरी मुल्यांकन गर्नुहुन्छ?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- observation Skill :- तपाईंको अबलोकन क्षमता।
- experience :- तपाईंको अनुभव
- training :- तालिममा सिकाइएका कुराहरू
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- I have strong observation skills and know how to read body language.I do not jump to conclusions and make strong judgments on anyone based purely on their physical appearance; instead, I assess all aspects of their body language, actions, and words.I maintain a close, yet subtle, distance to the person to continue to assess any danger levels if I feel that their presence seems to be less than friendly.
- म मानिसको शरीरको हाउभाउ कसरी पढ्ने भनेर जान्दछु। म कुनै पनि मानिसको उपस्थितिमा सिदै कडा निष्कर्षमा पुग्दिन र यसको सट्टामा, म तिनीहरूको शरीर हाउभाउ, कार्यहरू, र शब्दहरूको सबै पक्षहरू मूल्या .्कन गर्छु। यदि कुनै व्यक्तिको उपस्थिति बाट खतराको सम्भावना भय वा उनीहरूको उपस्थिति मैत्रीपूर्ण भन्दा कम लाग्दछ भने निकट तर सूक्ष्म दूरी कायम राखेर निगरानी गर्दछु।
11. Are you familiar with surveillance systems and other electronic tools?
or do you have knowledge about cctv?
or do you have knowledge of computer?
Or How comfortable are you using computers?
or how comfortable are you using computers or mobile app?
के तपाइँ निगरानी प्रणाली र अन्य इलेक्ट्रोनिक उपकरणहरु संग परिचित हुनुहुन्छ?
वा तपाइँ सङ सीसीटीभी को बारे मा ज्ञान छ?
वा तपाइँ कम्प्यूटर चलाउन जान्नुहुन्छ?
वा तपाइँ कम्प्यूटर र मोबाइलमा सुरक्षा सम्बन्धि apps चलाउन सक्नुहुन्छ ?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- training :- तपाइलाइ तालीममा पक्कैपनी यी कुराहरू सिकाएको होला।
- experience :- तपाईंसङ अनुभव छ भने बताउन सक्नुहुन्छ।
- computer course :- तपाईंले कुनैपनी कम्प्युटर कोर्स गर्नुभएको छ भने बताउन सक्नुहुन्छ।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- I am well-versed in the use of CCTV and other equipment. I can effectively view, record, assess and respond to recorded footage that includes splitting my attention between multiple cameras,I have strong computer literacy and have used spreadsheets and other software to document and store data relevant to my role.
- म सीसीटीभी र अन्य उपकरणहरूको प्रयोग गर्न राम्रोसङ जान्दछु। म प्रभावकारी रूपमा रेकर्ड गर्न, मूल्याङ्कन, गर्न र रेकर्ड गरिएको फुटेजको प्रतिक्रिया दिन सक्दछु। म एकैपटक धेरै क्यामेराहरु बीचमा चलिरहेको भिडियो हेर्न र मुल्यांकन गर्न सक्षम छु र मसँग कम्प्युटर सम्बन्धि ज्ञान र अन्य सफ्टवेयरको प्रयोग बारेमा पनि जानकारी छ।
12. How do you work in a team?
or Tell me about a time you worked in a team?
Or How do you say you work well in a team?
Or What are examples of teamwork?
Or What makes a team successful?
तपाइँ कसरी भन्नुहुन्छ कि तपाइँ एक टीम मा राम्रो संग काम गर्नुहुन्छ?
वा टीम वर्क को उदाहरण के हो?
वा केले एउटा टोली लाई सफल बनाउँछ?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
• Communication:- स्पष्ट तरीकाले संवाद गर्नसक्ने क्षमता एक महत्वपूर्ण टीम वर्क कौशल हो
• Responsibility :- कामप्रति उत्तरदायी हुनु पनि टिमको सपोट गर्नु हो
• Honesty :- इमानदार हुनु।
• Active listening :- राम्रो सुन्ने क्षमता हुनु
• Empathy :- अरुलाइ बुझ्ने समान व्यबहार गर्नसक्ने क्षमता
• Collaboration :- केहि उत्पादन वा केहि सिर्जना गर्न कोहि संग काम गर्ने कार्य।
• Awareness:- एक स्थिति वा तथ्य को ज्ञान वा धारणा। चेतना
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- I enjoy the dynamic energy of a team-based environment and feel that we can achieve great outcomes when we work together. I have strong communication skills to stay in contact with all team members so we are running smoothly in our operations.
- म टीमसङ मिलिजुली काम गर्दा आनन्द महसुस गर्दछु , जब हामी सँगै मिलेर काम गर्छौ हामीले राम्रा, र उत्कृष्ट नतिजाहरू प्राप्त गर्न सक्छौं। मसँग सबै टोली सदस्यहरूसँग सम्पर्कमा रहन र उनिहरुलाइ बुझ्नकोलागि राम्रो communication skill(संचार कौशलहरू) छ , त्यसैले हामी हाम्रो अपरेशन सहजै संचालन हुन्छ।
13. How have you successfully dealt with assault?
Or Describe a time when you had to deal with an assault. How did you handle the situation? Is there anything you would have done differently?
तपाई आक्रमण वा झणडाको अवस्थामा कसरी प्रतिक्रिया जनाउनुहुन्छ? वा यस्तो अवस्थामा तपाईके गर्नुहुन्छ ? वा तपाईं कहिल्यै यस्तो अवस्थामा पर्नु भयको छ?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- Stay calmly :- सान्त भएर काम लिनुहोस। नआतिनुहोस
- Use your skill :- तपाईंको कौशलको उच्चस्तरीय प्रयोग गर्नुहोस् ।
- don't act like hero :- हिरो बन्ने कोशिस न गर्नुहोस् सकेसम्म सबुत जम्मा गर्ने कोशिस गर्नुहोस्।
- don't sneak :- कुनैपनी अवस्थामा नभाग्नुहोस।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- if possible i will call the police. if its not possible stay calm without feel panic and use self defence technics but i will observe how dangerous it is, maybe there is group or crowd. in this situation try to protect your self and and ask help if possible otherwise i will assist them what they want and take deep observation for witness. when they left immediately i will call police and try to keep safe evidence.
- सकेसम्म पुलिस लाई फोन गर्नेछु यदि सम्भव भय येस्तो अवस्थामा नआतिइ सान्त भयेर उनिहरुसङ निपटन सकिन्छ कि सकिदैन बिचार गर्छु। आफुले आफुलाइ बचाउने भरपुर कोसिस गर्दै उनिहरु जे जे चहान्छन उनिहरुलाइ सहयोग गर्छु र सकेसम्म धेरै सबुत हरु जम्मा गर्ने कोशिस गर्छु। जब तिनीहरु त्यहाबाट जान्छन तब तुरुन्त पुलिसलाई फोन गर्छु र सबुत हरुलाइ सुरक्षीत राख्ने कोशिस गर्छु।
14. How do you deal with angry and aggressive people?
Or Tell me about a time you successfully dealt with an angry member of the public.
Or How do you respond when confronted by an aggressive person?
तपाइँ क्रोधित र आक्रामक मानिसहरु संग कसरी व्यवहार गर्नुहुन्छ?
वा तपाइँ एक आक्रामक व्यक्ति सङ सामना गर्दा कसरी प्रतिक्रिया गर्नुहुन्छ?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- Believe:- कुनै पनि ब्यक्ति बिनाकारण रिसाएको हुदैन।
- listen :- के कारणले उक्त ब्यक्ति रिसाएको छ राम्रोसँग सुन्नुपर्यो।
- Ask:- केहि कुराहरू सोधपुछ गर्नुपर्ने हुनसक्छ।
- solve :- समस्याको समाधान पत्ता लगाउने।
- thanks :- धन्यवाद।
आदि बुदाहरुलाइ समेटेर उत्तर दिन सक्नुहुन्छ। यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- I can encounter anger without becoming emotionally triggered in the situation.I have a calm energy that allows me to respond to situations, rather than react.I keep an objective viewpoint and realise that the anger is never personal me, and my role is to purely ensure safety and restore harmony in the environment.
- यस्तो परिस्थितिमा म भावनात्मक दुखी वा उतेजित नभएर शान्ति र सम्यम्ता ले काम लिन्छु। किन ब्यक्ति हरु आक्रोशित छन उक्त समस्या को पत्ता लगाउछु र तेस्को उत्कृष्ट समाधान को उपाय अप्नाउने छु। शान्ति र सद्भाव बनाइ राख्नु नै मेरो मुख्य कर्तव्य हो।
15. What relevant certifications do you have?
तपाई सङ अन्य के के प्रमाणपत्रहरु छन?
यो प्रस्नको उत्तरमा तपाईंले निम्न बुदाहरुलाइ समाबेश गरेर उत्तर दिन सक्नुहुन्छ।
- training :- तपाईंको तालीमको प्रमाणपत्र।
- certificate :- तपाईंको सङ भएको कुनै प्रमाणपत्रहरु।
- I have a current driver’s license and a clean driving record.I am trained in self-defense.I am CPR ( Cardiopulmonary resuscitation (CPR) is a lifesaving technique useful in many emergencies, including a heart attack or near drowning, in which someone's breathing or heartbeat has stopped.) and First Aid certified.I have completed my high school diploma.
- मसँग कार र बाइकको सफा ड्राइविंग रेकर्ड भएको इजाजतपत्र छ। मैले आत्मरक्षाको प्रशिक्षण पाएको छु। म सङ CPR र फर्स्ट एडको प्रमाणपत्र छ।मैले मेरो हाईस्कूल को प्रमाण पत्र सहिद सम्पुर्ण विवरण cv मा उल्लेख गरेको छु।
16. How do you handle working overnight?
or Are you comfortable with night shifts?
Or how will you manage working in night shift?
Or How do you feel about working nights and weekends?
तपाईं रातीको सिफ्टमा काम गर्न सक्नुहुन्छ ?
वा तपाई बिदाको दिनमा काम गर्न सक्नुहुन्छ ?
यसको उत्तर तपाईंले आफ्नो हिसाबले दिन सक्नुहुन्छ यदि तपाईं लाई केही फरक पर्दैन भने सोही हिसाबले र फरक पर्छ भने सोही हिसाबले। मैले यो प्रस्नको ३ वटा उत्तर रखिदियको छु, यसको उत्तर तपाईंले यसरी दिन सक्नुहुन्छ।
- Night and weekends are the only time I can spend with my family, and that's very important to me. But in the case of an urgent situation, if you need me then I will definitely be available.
- रात र सप्ताहन्तहरू मेरो परिवारसँग बस्न समय हो, र यो मेरो लागि धेरै महत्त्वपूर्ण छ। तर कुनै आपतकालीन अवस्थाको अवस्थामा आवश्यक परे म अवश्य उपलब्ध हुन्छु।
- I enjoy night work because, to me, it's a very peaceful environment. However, I need my weekends or day off in a week to refresh and recharge.
- रातीको सिफ्ट काम मलाई मनपर्छ किनकि यस्मा अत्यन्त शान्तिमय वातावरण हुन्छ। तर सप्ताहन्तमा वा हप्तामा एक दिन छुट्टी को भने आवश्यक छ तकि हप्ता भरिको थकान मेटेर फ्रेश हौ।
- If there is an urgent need or an emergency, I'll definitely work whatever shifts you need; the company's growth and success are mine as well.
- आपतकालिन अवस्था वा जरुरी पर्दा जस्तोसुकै सिफ्ट भएपनी म पक्कै पनि उपस्थित हुनेछु। कम्पनीको विकास र सफलता मेरो पनि हो।


Post a Comment